पार्टीगत पद्धति र संरचनालाई धुलिसात् पारेर नेपाल कम्युनिष्ट पार्टी एमालेको विरासतमाथि नग्न नृत्य गरिरहेका पार्टी अध्यक्ष केपी शर्मा ओली समूहको तारो माधवकुमार नेपाल भएका छन्