कृष्णमणि पराजुली नेपाली जनताले मनाउने सबैभन्दा ठूलो चाड भनेको दशैं हो । यो नेपालको प्रायः सबै जातजातिले मनाउने भएको हुँदा दशैँ नेपालको कुनाकाप्चामा समेत मनाइन्छ