सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच चर्किएको अन्तरद्वन्द्व कहाँ गएर टुंगिन्छ यसै भन्न नसकिए पनि