नेपालमा पछिल्ला केही वर्षयता अभिव्यक्ति स्वतन्त्रतामाथि विविध बहानामा बारम्बार हस्तक्षेप हुँदै आएको छ । राष्ट्रियताको नाममा, सामाजिक सद्भावको रक्षा गर्ने बहानामा वा झूटा सूचना नियन्त्रण