Logo
Logo

ललितपुरमा युवतीद्वारा एकको अपहरण

- दृष्टि न्युज/संवाददाता

काठमाडौं, २७ बैशाख । ललितपुरको इमाडोलमा एक युवतीले ६० वर्षिय बृद्धको अपहरण गरेकी छिन् । लेनदेनको विवादमा इमाडोलब स्ने कृष्ण चौडेलको अपहरण भएको हो ।

विस्तृत पढ्नुहोस