काठमाडौको सुरक्षा व्यवस्था अत्यन्तै कमजोर देखिएको छ । तीनकुनेमा राजावादीले गरेको आन्दोलन नियन्त्रण लिन मात्रै होइन अन्धाधुन्द गोली प्रहार हुँदा राजधानीकै सुरक्षा व्यवस्था कमजोर देखिएको