Logo
Logo

धारामा पानी नआए मेयरको घर घेराउ गर्ने चेतावनी

दृष्टि संवाददाता

धरान । एकीकृत शहरी विकास परियोजनाले धरानमा २ अर्ब खर्च गरेर पानीको योजना सम्पन्न गरेपनि नगरबासीको धारामा पानी दिन नसक्दा नगरवासीहरु रुष्ट भएका छन् ।

विस्तृत पढ्नुहोस