काठमाडाैं। क्रियाशील सदस्यता विवाद नटुङ्ग्याइँदै डडेलधुरामा नेपाली कांग्रेसको वडा अधिवेशन शुक्रबार हुने भएको छ । बिहीबार निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले शुक्रबार नै अधिवेशन हुने सूचना