Logo
Logo

मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव पेश हुँदै, कसको पक्षमा कति सांसद ?

- दृष्टि न्युज/संवाददाता

काठमाडौं, ९ माघ । नेकपा विभाजनपछि बागमती प्रदेश सरकार पनि संकटमा परेको छ । मुख्यमन्त्री डोरमणि पौडेल विरुद्धको अविश्वासको प्रस्ताव आज प्रदेशसभामा पेश हुँदैछ ।

विस्तृत पढ्नुहोस