बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । कामचलाउ सरकारको मन्त्रिपरिषद बैठकले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।