Logo
Logo

महाराजगञ्ज नगरपालिका एक साता बन्द

दृष्टि संवाददाता

  कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको कार्यालय एक हप्ताका लागि बन्द भएको छ । कोरोना सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले कार्यालय बन्द रहने नगरपालिकाले जनाएको छ

विस्तृत पढ्नुहोस