काठमाडैं, ९ साउन । ठमेल तथा दरबारमार्गको रात्री व्यवसायमा विकृती बढ्दै गर्दा प्रहरी मुकदर्शक बढेको छ । जसकारण रात्री व्यवसाय बदनाम हुँदै गएको छ ।