काठमाडौं, १३ जेठ । अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा अष्ट्रेलिया बनेको छ । तर, कतिपय विद्यार्थीले उचित परामर्शको अभावमा दुःख पाइरहेका छन्