काठमाडौं, २१ पुस । भिजिट भिसामा मानवतस्करी गराउने गिरोहलाई सघाउने अध्यागमनका कर्मचारीहरुले उन्मुक्ति पाएका छन् । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले अध्यागमनका कर्मचारीलाई जोगाएको