वीरेन्द्र रावल/ धनगढी । विश्वका मजदुरहरुले मे १३० औं विश्व मजदुर दिवस मनाई रहँदा धनगढीका विपत्तराम चौधरी भने दिनभरी सडकमा रिक्सा चलाउन विवश देखिन्थे ।