काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले एक महिनाभित्र सडकका खाल्डा पुर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आयोजित सडक विभागको ब्रिफिङ कार्यक्रममा