काठमाडौं । नेकपा एकीकृत समाजवादीले चार दिनसम्म पछिल्लो राजनीतिक घटनाक्रमबारे घनघोर छलफल गरेको छ । छलफलको केन्द्रमा थियो– सरकारमा सहभागी हुने या नहुने भन्ने विषय