सामाजिक सञ्जालमा फेसबुकपछि ‘टिकटक’ लोकप्रिय बनेको छ । लोकप्रिय बन्दै गएको ‘टिकटक’ कलाकार बन्न चाहनेका लागि राम्रो ‘प्लेटफर्म’ पनि । ‘टिकटक’मार्फत थुप्रै कलाकार उदाएका छन्