काठमाडौं, १५ भदौं । नेपाली फिल्म ‘छ माया छपक्कै’को प्रदर्शन मिति घाोषणा गरिएको छ । फिल्मको पहिलो गीत रिलिजसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।