काठमाडौं । कम्बोडियाको भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष केपी ओली मंगलबार बिहान विमानस्थलमा जंगिए । उनको आक्रोश गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा नयाँ पत्रिका दैनिकमाथि थियो ।