जीवन यात्रामा भाषा साहित्य र मातृभाषाको सन्दर्भ पनि जोडिन पुगेको छ । आज मातृभाषा दिवसको दिन यो ‘सम्पूर्ण आकाश’मा पनि यसैलाई अलिकति ठाउँदिन मन लाग्यो