जीवनमा अनेक किसिमको उतार चढाव आइरहनु स्वाभाविक हो । तर कहिलेकाहिँ नसोचेको घटना हुँदा समुद्रको छालले हुत्याइदिएर आफू जीवनको किनारामै फ्याँकिएजस्तो पनि अनुभव हुन्छ ।