एउटा कमिलो दुरुस्त आफूजस्तै मरेको कमिलो च्यापेर भौतारिरहेछ मानौं कि ऊ शोकमा छ भयंकर तनावमा छ र, भुलिरहेछ आफै आएको बाटो ! केही मानिसहरू आफूभित्रको