Logo
Logo

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कांग्रेस विजयी

दृष्टि संवाददाता

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँण निर्वाचित भएका छन् । एमालेका मोहन चापागाईलाई ७६५ मतान्तरले पराजित गर्दै खाँण मेयरमा निर्वाचित भएका

विस्तृत पढ्नुहोस