काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सोमबार सार्वजनिक भएको मतपरिणामअनुसार प्रमुख पदमा कांग्रेसका वसन्तकुमार बस्नेत निर्वाचित भएका हुन्