काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्धका रिटमाथि संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदैछ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा