काठमाडौं । तत्कालिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनिच्छाका कारण पार्टी एकता भंग भएको प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन्