काठमाडौं , १९ फाल्गुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई अन्तिम श्रद्धाञ्जलिकालागि नेकपाको केन्द्रीय पार्टी कार्यालय धूम्रबाराहीमा राखिने भएको छ