अलास्कामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई रातो कार्पेट ओछ्याएर विमानस्थलमै स्वागत गर्न पुगेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वलाई दुई महाशक्ति देश मिलेको सन्देश दिन खोजेका छन्