धनगढी । नेपाल कम्युनिस्ट पार्टी एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले प्रदेश सरकारबाट फिर्ता नहुने आफ्ना मन्त्रीलाई पार्टीले कारबाही गर्ने बताएका छन् । पार्टीले सरकारबाट