काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफैँले गत कात्तिक ६ गते साझा यातायातको प्राङ्गणमा शुभारम्भ गरेको बिजुली बस चार महिना बित्दासमेत सञ्चालनमा आउन सकेको छैन