काठमाडौं । एउटा दुरसञ्चार कम्पनी असफल हुँदा मुलुकको अर्थतन्त्रमा असर परेको मात्र होइन करिब दुई हजार नागरिक र सयौँ कर्मचारीहरूले समयमा भुक्तानी पाउन सकेका छैनन्