सानैदेखि डान्स गर्न रुचाउँथिन् उनी । त्यसबेला सोच्थिन्, ‘एकदिन म पनि फिल्मको हिरोइन बन्ने छु ।’ अहिले उनै बिमला खजुमलाई मोडलिङ र अभिनयमा भ्याइनभ्याई छ