यसपालीको ‘लोकतन्त्र दिवस’ सुटुक्क आएर सुटुक्कै गएछ । जनताको निम्ति जनताबाटै चलेको जनताको शासन भनेर पढ्थ्यौँ, सुन्थ्यौँ । त्यसैका निम्ति जीवनको सबभन्दा महत्त्वपूर्ण समय खर्चियौँ