सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक हालै सकियो । बैठकमा अध्यक्षद्धयबाट प्रस्तुत प्रतिवेदनमा पार्टीभित्र गुट उपगुट मौलाएको कुरा स्पष्ट उल्लेख गरिएको छ