काठमाण्डौं, २६ बैशाख । पत्रकार तथा साहित्यकार जितेन्द्र श्रेष्ठ ‘रसिक’ राजनीति अगुवा तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको जीवन एवं व्यक्तित्वमा आधारित पुस्तक ल्याएका छन् ।