तीव्र गतिमा विश्वभर फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) रोकिने कुनै संकेत छैन । चीन, दक्षिण कोरिया, इरान, इटाली अहिलेसम्म कोरोनाको सर्वाधिक चपेटामा परिसकेका छन्