पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलगायत सबै पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले पूर्वप्रधानमन्त्री सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग