काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसाी महासंघका अनुसार आज सुन तोलामा १ हजार ७०० रुपैयाँ बढेको हो