काठमाडौैं । नेपालबाट अमेरिकामा मानव तस्करी गरेको आरोपमा २४ वर्षिया युवतीलाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौंको काभ्रेस्थलीबाट सुधा देवकोटालाई पक्राउ