आजको विश्व व्यवस्था गम्भीर ऐतिहासिक संक्रमणको चरणबाट गुज्रिरहेको छ । दोस्रो विश्वयुद्धपछि विकसित हुँदै आएको अमेरिकी नेतृत्वको एकध्रुवीय साम्राज्यवादी प्रभुत्व क्रमशः कमजोर बन्दै गएको छ