चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्टहरुले धर्म–संस्कृति मान्दैनन् भन्नु बिल्कुलै झुटो रहेको बताएका छन् । आइतबार चितवन माडीस्थित अयोध्यापुरीमा निर्माण गर्न