प्रतिगमन भनेको एम्बुलेन्स होइन, महोदय शव–वाहन हो । शव–वाहन चढेपछि अस्पताल पुगिँदैन आर्यघाट पुगिन्छ !! विजय पौडेलको ‘फेसबुक’ वालमा कवि अर्जुन पराजुलीको यो कविता पढेर