काठमाडौं- महाराजगञ्जस्थित महानगरीय प्रहरी वृत्तले ५ लाख ३५ हजार ८ सय ४० रुपैयाँसहित १५ जुवाडेलाई पक्राउ गरेको छ। वृत्तअन्तर्गत महानगरीय प्रहरी वृत्त गोंगबुका प्रमुख मोहनविक्रम केसीको नेतृत्वमा