काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको छ । समूहको दोस्रो खेलमा २१३ रनको लक्ष्य पछ्याएको मालदिभ्स ७४ रनमा समेटियो