टुँडिखेलमा आयोजित देउडा पर्वमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बोल्न खोज्दा युवाहरुले जसरी हुटिङ गरे, त्यो दृश्यले बितेका दिनको सम्झना दिलायो