Logo
Logo

कतारी राजालाई स्वागत गर्न सिंगारियो काठमाडौं (तस्वीरसहित)

दृष्टि संवाददाता २५ मिनेट अगाडि

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय राजधानी काठमाडौं सिँगारिएको छ । कतारका अति विशिष्ठ पाहुनाको स्वागतका लागि काठमाडौंको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, ...

विषाक्त तेल बजारमा, वाणिज्यदेखि खाद्य विभागसम्म मौन

काठमाडौं । शुद्ध तोरीको तेल भन्दै बजारमा धमाधम गुणस्तरहीन तेलको बिक्रीबितरण खुलेआम भइरहेको छ । बाणिज्य बिभागको नेतृत्वको असक्षमता र वाणिज्यमन्त्री दामोदर भण्डारीको ध्यान नपुग्दा उद्योगीहरुले गुणस्तरहीन तेल बजारमा महंगो मूल्यमा बिक्री गर्दैआएका छन् । आधा दर्जन तेलहन उद्योगले लिटरमा ५० रुपैयाँ बृद्धि गरेका छन्

धनुषाका सुरेन्द्र सर्वरिया न्यूजिल्याण्डमा अस्ताए

काठमाडौं । न्यूजिल्याण्डमा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । गत शुक्रबार धनुषाको शहिदनगर नगरपालिका घर भएका ३३ वर्षीय सुरेन्द्र सर्वरियाको काममा जाने क्रममा सवारी दुर्घटनामा परी मृतयु भएको हो । उनको शव